२०७० को मनाङको यात्रा शुखमय साथ चलीरहेको छ । मेरो पहिलो रोजाइको नेपाली फूटबल क्लब मनाङ भएकोले मनाङ को बारेमा केही लेख्ने जमर्को गर्दै छु ।
२०७० को सुरुवात सगै मनाङले ब्रिटिश गोर्खा कपको उपाधी दिलाउदै सम्पूर्ण मनाङका सम्थर्कहरुलाई खुशी दिलाउन सफल भयो, यो उपाधी नेपालको लिग प्रतियोगिता बाहेक लिग कम नाक आउट प्रतियोगितामा सबै भन्दा महत्व पूर्ण अनी प्रतिष्ठित प्र्तियोगिता हो ।

MMC wins Kings cup

मनाङ मेरो मात्रै हैन नेपालकै नम्बर वान क्लब भएता पनि, मनाङका धेरै प्रतिभाशाली खेलडीहरुलाई राष्ट्रिय टिममा सामेल गराउन नस्कनु नेपाली फूटबलको दुर्भाग्य हो भनेर नकार्न सकिन्न ।

जे जासो भएता पनि मनाङले भुटानमा भखरै सम्पन्न किङ्स कप २०७० मा मनाङको वास्तविक खेल सैलीलाई भुटानमा प्रदर्शन गर्न पछी परेनन बाबजुद मनाङले किङ कपको उपाधी नेपाल भित्राउदै मनाङका समर्थकको मात्रै शिर ठाडो पारेनकी सम्पूर्ण नेपाली हरुकोनै शिर ठाडो पार्ने मौका मनाङलेनै मिलएको छ ।

त्यसैले पनि मेरो मनाङ पहिलो रोजाइको क्लब हो भनेर गर्व गर्ने ठाउँ दिएको छ ।

जय नेपाली फूटबल जय मनाङ ।
Everest Pride Nepal
लिस्बोन पोर्तुगल

 

Comments

comments

Powered by Facebook Comments